काठमाडौं । नेकपा एमालेले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।
सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले विभिन्न निर्वाचन टार्ने र साने षडयन्त्र सत्ता गठबन्धनले गरेको बताउनुभयो ।
‘एम अधिकारीको खोजी गर्द मैले के भेट्टाए भने, एम भनेको मनि अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे, अर्थात् पैसाको अधिकार भएको मान्छे,’ उहाँले भन्नुभयो, ‘पैसा र ढुकुटीको अधिकार
सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूले संघीयता विरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको हो ।
काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति
तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।
काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो ।