१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ललितपुरको महालक्ष्मीमा एमाले गठबन्धन भन्दा निकै अगाडि

काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् । महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी

एमालेले धरातलभन्दा माथि उठेर सरकारमाथि आरोप लगायो : डा. मिनेन्द्र रिजाल

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै सांसद रिजालले प्रधानमन्त्री छँदा बोलेका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुरा गरेको आरोप लगाउनुभयो ।

गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको

एमालेको विभाजन पनि हारको कारण : भीम रावल

काठमाडौं । नेकपा एकालेका सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभएको छ । बिहीबार संसद भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको

पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको

पाल्पामा ९ पालिकाको मत परिणाम सार्वजनिक, एउटामा जारी

सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।

सन्धिखर्क नगरपालिकामा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर पदमा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम

पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी

मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकर्ताबीच भनाभन भएपछि बाहिर निस्केका थिए । अन्य वडाको मतगणना भए पनि ७ नम्बर वडाको गणना भएको छैन ।

बैतडीमा कांग्रेस र एमाले बराबरी, माओवादी र स्वतन्त्रलाई एक–एक पालिका

मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।

विराटनगरमा ५२ प्रतिशत मतगणना, कोइराला र कार्कीको अग्रता कायमै

त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।