१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


अधिवेशन उद्घाटनको एक महिनापछि चितवन एमालेको नयाँ नेतृत्व चयन

एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि आकांक्षा राख्नुभएको थियो ।

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई एमालेकाे निर्देशन

निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव

स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा दवाबमूलक कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं, माघ १९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अविलम्ब संविधान बमोजिम सम्पन्न गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ । भक्तपुरमा बुधबार बसेको सचिवालयको बैठकले स्थानीय तहको निर्वाचन गराउन

कर्णाली प्रदेश सरकार र एमालेबीच सहमति

एमालेले प्रदेशसभामार्फत सरकारलाई ध्यानाकर्षण गराएका विषयहरूलाई कार्यान्वयन गर्नमा सरकार सकारात्मक भएको र दुई पक्षबीच ७ बुँदे लिखित सम्झौता भएको छ ।

एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने

पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौं, माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग

निर्वाचनमा दलहरु विभाजित, गठबन्धन ऐन संसोधनको पक्षमा एमाले निर्वाचनमा

काठमाडौं, माघ १० । निर्वाचन आयोग र प्रमुख प्रतिपक्ष एमाले आगामी बैशाखमा स्थानीय चुनाव गराउने पक्षमा रहेपनि सत्ता गठबन्धनले संविधानसँग बाझिएको निर्वाचन ऐन संसोधन गरेर मिति तोक्ने तयारीमा जुटेपछि राजनीतिमा

एमाले अध्यक्ष ओलीलाई कोरोना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ । मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।

समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले