काठमाडौं, माघ ५ । नेकपा (एमाले) का केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरिएको छ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थप घट गरिएको छ ।
साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।
काठमाडौं, पुस ३० । नेकपा (एमाले)का उपमहासचिव प्रदीप पकुमार ज्ञवालीले सरकार स्थानीय तहको निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा भएको साक्षात्कारमा ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन
स्याङ्जा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । गैह्रेले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।
काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन
काठमाडौं, पुस २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ
निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।
विज्ञप्तिमा प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।
काठमाडौं, पुस २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित