काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद
काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित
काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल
पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरूले भने संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने गतिविधि मूर्दावादलगायतका नारा लगाएका छन् ।
सभामुख सापकोटाको भूमिका, एमसीसी, जयसिंह धामीको घटनामा सरकारको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने जानकारी दिनुभएको छ ।
खिलनाथ ताजपुरीयाकाठमाडौं, भदौ २२ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन धेरै जोरजुलुम लगाउनुभयो । अहिले प्रधानमन्त्री शेर बहादुर देउवा संसदबाट एमसीसी
ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया
काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान
बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् । उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख