११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


एकतामा भाँजो हाल्ने गतिविधि नगर्न नेपाल पक्षले दियो ओलीलाई चेतावनी

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतामा भाँजो नहाल्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै

एकताको नाममा पार्टीका गतिविधि रोकिँदैन : प्रदिप ज्ञवाली

काठमाडौं, साउन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका नाममा पार्टीका गतिविधि नरोक्ने जवाफ दिएको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले आह्वान गर्नु

भूमि आयोग खारेज गरेर भूमिहीनमाथि अन्याय गरेको आरोप

विराटनगर, साउन २२ । प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संघीय सरकारले भूमि आयोग खारेज गरेर भूमिहीनहरुमाथि अन्याय गरेको आरोप लगाएका छन् । बैठकको विभिन्न समयमा बोल्दै

नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको वैठकले संस्थापनसंगको एकता प्रक्रिया जाने वा अगल बाटो तय गर्ने

एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने

बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।

‘प्रचण्ड’को रिट सर्वोच्चद्वारा खारेज, एमालेमा गएका जनप्रतिनिधिको पद कायमै

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेजीको माग अस्वीकार गरेको हो ।

एमालेको नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, विज्ञप्ति निकाल्दै भन्यो, ‘एमालेले कुनै बैठक डाकेको छैन’

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि

भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णय सच्याउन एमालेको माग

काठमाडौं, साउन २० । नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा सरकार आयोग विघटन एमालेको आरोप छ

नेपाल पक्ष एमाले केन्द्रीय कमिटी बैठक बुधबार

काठमाडौं, साउन १९ । फूट वा जुटको निर्णायक चरणमा नेकपा एमाले गुज्रिरहेको बेला वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष

एमालेमा ओली र नेपालबीच वार्ता गराउने प्रयास जारी, शक्ति बाँडफाँटको विषयमा आजै संवाद हुनसक्ने

काठमाडौं । नेकपा एमालेमा शिर्ष नेताहरुलाई मिलाउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालविच संवाद गराउन विघटित कार्यदलका