१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । बुधबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले मंसिर १४ गतेदेखि यो

एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । नेकपा एमालेको पार्टी मुख्यालय च्यासल ललितपुरमा बसिरहेको बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानलगायतका विषयमा

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक बुधवार दिउँसो १२.४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । एमालेको सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री केदार कार्कीले

कोशी प्रदेशबाट नेकपा एमाले बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ । उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार

एमालेको चियापान कार्यक्रम (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापानको आयोजना गरेको हो

एमालेको चियापानमा प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरू सहभागी

काठमाडौं । नेकपा (एमाले)ले दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न

एमाले सुदूरपश्चिम अधिवेशन : निर्वाचन हुने

काठमाडौं । नेकपा (एमाले) सुदुरपश्चिमको नयाँ नेतृत्वको लागि निर्वाचन हुने देखिएको छ । अध्यक्षका आंकाक्षी वचनबहादुर सिंह र भरत साउँदले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन हुने देखिएको हो । निर्वाचन समितिले

एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि बिहीबार मतदान हुने

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बुधबार मतदान हुने भनिए पनि निरन्तर बर्षा हुँदा मतदान भोलिका लागि सारिएको हो