११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

एमाले कार्यदलको बैठक आज पनि, सहमति गरेर हस्ताक्षर हुने नेताहरुको दावी

काठमाडौं । पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने

एमाले एकता कार्यदल वार्ता सहमति नजिक, नेता भन्छन्, ‘२–४ घण्टा समय लिनसक्छ’

उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

एमाले एकता कार्यदलको वार्ता जारी

अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।

एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष

एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’

पार्टी एकताका लागि गठन भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या

एमाले कार्यदलको बैठक सकारात्मक : ‘हिजो बैठक मात्र, आज छलफल पनि’

‘हिजो बैठक मात्र बसेको थियो, आज प्रस्तावहरू राखेर त्यसउपर नेताहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ, भोलि पनि बस्छ ।’

एमाले कार्यदलको बैठक आज पनि बस्दै, सर्वोच्चको फैसला आउनु अघि नै पार्टी विवाद मिलाउन ओली पक्ष लचक

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि हिजो पनि नेताहरुबिच छलफल भएको

माधव नेपालले प्रधानमन्त्रीलाई भेट्ने रुची देखाउनुभएन : मन्त्री पौडेल

काठमाडौं, असार २० । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताउनुभएको छ । पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीका