काठमाडौं, बैशाख २९ । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुका माग पूरा नगरेको भन्दै नेपाल पक्षले नयाँ
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गर्न लागेको आरोप लगाउनु भएको छ । नेकपा विभाजन हुँदा प्रचण्डलाई गाली गरेर पार्टी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार कामचलाउको हैसियतमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन
काठमाडौं, बैशाद २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ । आइतबार
काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने
काठमाडौं । नेकपा (एमाले) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि नेताहरुको दौडधुप तीव्र बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै अहिले दोस्रो तहका
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज शुक्रबार बादलले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता
काठमाडौं । नेकपा एमाले शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो । बैठकमा
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ । स्थायी कमिटी बैठकमा के निर्णय