१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

कर्णालीका नवनियुक्त तीन मन्त्रीहरुको सपथ आज

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरुको सपथ तथा पदभार ग्रहण आज हुँदैछ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार टिकाउन भूमिका खेलेका नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहका

ओली सरकार ढाल्ने प्रतिपक्षी दल सुस्त, मुलुक मध्यावधि निर्वाचनमा जाने विश्लेषकको भनाइ

ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।

एमाले कर्णाली प्रदेशको संसदीय दलको आकस्मिक बैठक बस्दै

एमालेका चार प्रदेश सभा सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए ।

एमाले बागमती प्रदेश संसदीय बोर्ड गठन

काठमाडौं, बैशाख ३ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको

एमालेको एकताको सम्भावना न्यून, नेपाल समूहविरुद्ध कठोर बन्दै ओली

काठमाडौं । संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् । पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल

माओवादीको कारबाहीमा परेका चार मन्त्रीको फेरि शपथ हुँदै, छ महिना ढुक्क

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ

एमाले प्रवेश गरेका चार मन्त्रीको गयो सांसद पद

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीे सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी

अब मध्यावधि निर्वाचनको विकल्प छैन : मन्त्री नेम्बाङ

पाँचथर, चैत २४ । नेकपा एमालेका नेता तथा भौतिक पूर्वाधार यातायातमन्त्री बसन्तकुमार नेम्बाङले अब ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित पत्रकार भेटघाट

ओलीलाई नेकपा एमाले दिएपनि नआत्तिन कार्यकर्तालाई नेपालको आग्रह

काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलबार आफू निकट बागमती