१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर र उपमेयरको गाडी बिरामी बोक्न प्रयोग

कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।

वडा सदस्य थापामगरको बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा उपचारका लागि बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । ४४ वर्षीय थापालाई ७ दिनअघि कोरोना संक्रमण भएपछि होम

रकम पाउँदा पनि नगरले किनेन शववाहन, एम्बुलेन्समा शव ओसार्दा बिरामी मर्कामा

कोरोना संक्रमणबाट जिल्लामा हरेक दिन मृतक र संक्रमितको संख्या बढ्दै गए पनि शववाहन खरिदमा चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

नि:शुल्क एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्न मेयर शाक्य अनुरोध

काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न अपिल गर्नुभएको छ । मेयर प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन

निषेधाज्ञामा काठमाडौंबासीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बिहीबारदेखि महानगरमा १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त

सडक साघुराे हुँदा एम्बुलेन्सलाई आवतजावत गर्न सकस

टेकराज अवस्थी डडेल्धुरा । तराई पहाड जोड्ने नौ जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा रहेको महाकाली राजमार्गमा दार्चुला गोकुलेश्वर, बैतडी जिल्ला, बझाङ्ग जिल्ला लगायत डडेल्धुराका बिभिन्न स्थानबाट बिरामीलाई थप उपचारका लागि

गढिमाई नगरपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा

बारा, चैत २७ । बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ । त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र

झापामा एम्बुलेन्ससहित चार सवारी एकै ठाउँमा ठोक्कियो, दुईको मृत्यु, तीन गम्भीर घाइते

झापा । झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश

जाजरकोट अस्पतालमा बिरामी बोक्न डोको, टायर फेर्न नसकेपछि एम्बुलेन्स ग्यारेजमा

जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क

काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक