१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आन्तरिक हवाई सेवा भोलिदेखि पुनः सुरु हुने, पूर्ण क्षमताले चलाउन नपाउँदा खर्च धान्न नसकिने एयरलाईन्सहरुको गुनासो

काठमाडौं । दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनः