१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेता निधि र स्वीस राजदूतबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँ बानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा