२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फिल्म ‘एलिफन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि तमिलनाडु सरकारको यस्तो घोषणा

एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’ले यसैसाता सम्पन्न ओस्कार अवार्डमा सर्वोत्कृष्ट डकुमेन्ट्री फिल्मको उपाधि जितेको छ । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र तिनका हेरचाह गर्नेहरूको