१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नोबेल शान्ति पुरस्कार विजेता बेलारूसी एलेसलाई १० वर्षको जेल सजाय

एजेन्सी । बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ । बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई सरकाविरोधी गतिविधि गरेको आरोपमा १० वर्षको जेल