१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मेस्सीको दुई गोलले बार्सिलोनाले एल्चेलाइ हरायो

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे