काठमाडौं । फिफा विश्वकप फुटबलमा एशिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर–महादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा