नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
न्यायालयमा सुधारको माग गर्दै आन्दोलन गर्दै आइरहेको बारले प्रधानन्यायाधीश जबरालाई जोगाउन न्यायाधीशहरूबीच फुट आएको पनि बताएको छ ।