५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मङ्सिर २८ गते रातभर मिथुन उल्कावर्षा हुने, सर्वसाधारणले आफ्नै घरबाट हेर्न सक्ने

काठमाडौं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का