९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एसईई परीक्षा भोलिदेखि सुरू हुने

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे