१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


एसईईको परीक्षाफल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणाली लागू हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमको अन्तिम शैक्षिक सत्र भएकाले पुरानै

मोरङको एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । मोरङमा एसईईको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ । यही बुधबार बसेको बैठकको निर्णय अनुसार बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो

एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को

एसईईकाे पूरक परीक्षा आगामी भदाैमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ । गत २०७८ सालको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले ग्रेडवृद्धिका

सिन्धुलीबाट एसईईमा १ सय ५८ जना विद्यार्थीले ल्याए ए प्लस

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सार्वजनिक गरिएको नतिजा अनुसार सिन्धुली जिल्लाबाट १ सय ५८ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार

एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।

एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।

एसईईको नतिजा बिहीबारसम्ममा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्ममा सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हाे ।