१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी बैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य

तीन सुरक्षा घेराबीच एसईईको प्रश्न-पत्र छपाई सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बिहीबारदेखि प्रश्न-पत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छन् । जनक

एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण हुँदै

काठमाडौं, माघ २७ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताउनु भएको छ । बिहीबार शिक्षा पत्रकार नेपालले काठमाडौंमा आयोजना गरेको परीक्षा

कक्षा १० (एसईई) को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो

एसईई परीक्षा बैशाख ९ गतेदेखि गर्ने निर्णय

काठमाडौं, माघ २६ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने

निरक्षर व्यक्तिले हाईस्कुलको प्रमाण पत्र पाउने अवस्था आयो : बोर्डका अध्यक्ष पौडेल

काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन

एसईईको नतिजा सार्वजनिक

विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

शिक्षक र बोर्ड अभ्यस्त नहुँदा एसईईको परीक्षाफल ढिला

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २० । विगतमा अंक तोकिने गरिएकामा विद्यालय शिक्षा परीक्षा एसईईलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै २०७३ सालबाट अक्षराकंन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालियो । तर दुर्भाग्यः आधा दशक

चर्को शुल्क लिएर छापेको प्रश्नपत्र विद्यार्थीको हातमै परेन

दिपेन्द्र अधिकारी काठमाडौं, साउन १७ । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा हुन नसकेपछि गत वर्ष विद्यार्थीको हातै नपरी विद्यालय शिक्षा परीक्षा (इसईई) को प्रश्नपत्र नष्ट गरियो । यस वर्ष

एसईईको नतिजा नआउँदै भर्ना : नाम चलेका विद्यालय शुल्क उठाउँदै, स्थानीय तह रमिते

माध्यामिक तहसम्मको शिक्षाको नियमन स्थानीय तहको हो, सोही कुरा देखाउँदै संघीय सरकार पन्छिने गरेको छ । भर्ना खुलाउँदा जानकारी पाए पनि नियमनमा टेरपुच्छर नलगाउने स्थानीय तह विद्यालयहरूले सिट बुकिङको नामा