काठमाडाैं । जुद्ध रिपब्लिका माध्यमिक विद्यालयबाट २०१६ सालको एसएलसी ब्याचमा पास भएका विद्यार्थीहरुबीच काठमाडौमा पुर्नमिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त ब्याचका विद्यार्थीहरुबीच विगतमा हरेक वर्ष भेटघाट कार्यक्रम
उनीहरुले बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जान एस.एल.सी.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरू सच्याएको खुलेको छ ।