नेपाल र टिमोर लिच्टेको खेल कतारको समय अनुसार साँझ सात बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ भने ओमानसँगको खेल सुहिम बीन हामद स्टेडियममा हुनेछ । यो खेल साँझ नौ बजेबाट नै
पहिलो दिनको प्रशिक्षणपछि पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधार र फुटबलको जग बलियो हुनुपर्ने औल्याउँदै ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि
छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।
नेपालले सुरुआती एक गोलको अग्रता बनाए पनि पछि सम्हालिन नसक्दा फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल खाएको हो ।
नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ
सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।
नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका
महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ जना खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण आगामी साउन ३ गतेबाट हुनेछ ।
काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल