२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ । २३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपाल र भारतबीचको खेलमा ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया

वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु

काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप २०२३ अन्र्तगतको नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले

वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

१८ भदौ, काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलंकामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा

एसिया कप क्रिकेटका क्वालिफायरका खेलहरू ओमानमा हुने

प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुने एसीसीले जनाएको छ । सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछन् । यहाँबाट

वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको

१९ वर्षमुनिको एसिया कपमा बंगलादेशद्वारा नेपालसामु २ सय ९८ रनको लक्ष्य

युनाइटेड अरब इमिरेट्स (युएई)को सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा पुग्न सफल, एएफसीको नयाँ नियमअनुसार प्लेअफ खेल्न नपर्ने

काठमाडौं, असार २ । नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोटको तेस्रो चरणमा पुग्न सफल भएको छ । एसियाली फुटबल महासंघ एएफसीले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको