काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा