१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एसिसि महिला टी-२० च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौं । मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले