काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मलेसियाको बाँगीमा भएको क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो
हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए । आज नेपाल हङकङलाई हराएर लगातार चौथो जितको योजनामा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न
सामाजिक सञ्जालमा फेसबुकमा उहाँले प्रजातन्त्र दिवसमा लोकतन्त्रसँगै लोकतान्त्रिक संस्कार, सामाजिक रुपान्तरण र समृद्ध देशको संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै विदाइ गरेका हुन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं
सब–स्टेशनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन अनुसार गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।