२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


युएईले दियो नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर

नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यान्न १२ बजे किनरारा ओभल एकेडेमीमा सुरु हुनेछ । हङकङविरुद्ध