२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ए डिभजिन लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं, भदौ २२ । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।