बराबरीसँगै सात खेलबाट १३ अंक जोड्दै लिगमा अपराजित रेहेको संकटा तेस्रो स्थानमा छ ।
शनिबार नै भएको पहिलो खेलमा थ्री स्टार क्लबले जावालाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।
एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी अंक तलिकाको छैटौं स्थानमा रहेको छ ।
च्यासलसँगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा झरेको छ ।
काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब
त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं, मंसिर १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । यसगरी