काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्ललबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफबीच प्रतिष्पर्धा हुँदैछ । दुवै टोली
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिएका छन् । सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएका हुन् ।
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल दशरथ रंगशालामा दिनको १ बजे सुरु हुनेछ
च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।
पोखरा रंगशाला प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।
काठमाडौं । यही कात्तिक २९ देखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना