काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२
सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । फिल्म वैशाख १ गते प्रदर्शनमा आएको थियो ।
काठमाडौं, माघ २८ । नेपाली चलचित्र ’ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो ।