३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ऐतिहासिक सन्धी र सम्झौताहरूको अभिलेख राख्न संसदीय समितिको निर्देशन

समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धी सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।