१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनको केरामा ‘ओइलाउने’ रोग

काठमाडौं । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन