२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगाकाे पोक्तिङ खोलाकाे पुल निर्माणमा ढिलाई हुँदा आवतजावतमा समस्या

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार

ओखलढुंगामा सरिफा खेतीलाई प्रबर्द्धन गरिँदै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवाको दूधकोशी करिडोर क्षेत्रमा सरिफा खेतीलाई प्रबर्द्धन गरिने भएको छ । सुख्खा ग्रस्त यस क्षेत्रका किसानको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सरिफा खेती गरिने भएको हो ।

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत

ओखलढुंगामा आलुले मूल्य नपाउँदा किसान चिन्तित

ओखलढुङ्गा । ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत प्रविधिबाट उत्पादन गरिएको आलुले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । आलु पूर्णरुपमा अर्गानिक भएपनि अन्य आलुसरह बेच्नुपर्ने किसानको बाध्यता रहेकाे छ । झारपातका

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार राति विद्युत सर्ट भएर लागेको आगोले स्थानीय डम्बरबहादुर मगरको चार तले कच्ची घर जलेर

ओखलढुंगामा गाईजात्राकाे रौंनक छुट्टै

ओखलढुंगा । ओखलढुंगामा नेवार परम्परा अनुसार निकालिने गाईजात्राको रौंनक छुट्टै देखिएकाे छ । नेवारी समुदायले एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेकाे छ । यय वर्ष भने

जलस्रोत कार्यालय ओखलढुंगाद्वारा ६२० थान तारजाली पीडितलाई वितरण

ओखलढुंगा । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय ओखलढुंगाले ६ सय २० थान तारजाली स्थानीय तहका पीडितलाई वितरण गरेकाे छ । कार्यालयसँग मौज्दात रहेको ४ सय १५ थान र पछि

ओखलढुंगामा पनि निकालियो गाईजात्रा

आजका दिन एकवर्षभित्र परलोक भएका आफन्तको सम्झनामा सिँगारिएको गाईसहित गाईजात्रा निकाल्दा मृत्यु भएका व्यक्तिहरू वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

ओखलढुंगाका वाम्बुले राईले छुट्टै ढ्वाङकुम पर्व मनाउँदै

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राईहरुले धुमधामका साथ ढ्वाङकुम पर्व मनाइरहेका छन् । जनै पूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म मनाइने यो पर्वको रौंनक जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा देखिएको

‘व्याकुल माइला संग्रहालय’ निर्माणको काम सुरू

ओखलढुंगा । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई अर्थात् व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीमा जनश्रमदानसहित करिब १ करोड लागतमा संग्रहालय निर्माणको काम थालिएको छ । पैतृक घर तथा ६ रोपनी जग्गा