२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल

भिरबाट लडेर महिलाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर मोलुङ–४ घले गाउँकी

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आज बिहान बोलेरो जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९

अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा ओखलढुंगाका सुनुवार विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा ओखलढुंगाका प्रदीप सुनुवार विजयी हुनु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार शेरबहादुर देउवा समूहका सुनुवारले प्रतिद्वन्द्वी

ओखलढुंगामा जीप दूर्घटना : तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ९ को काँडेभञ्जाङ नजिकै आज विहान साढे सात बजेतिर भएको दूर्घटनामा मृत्यु

ओखलढुंगामा चट्याङ लागेर सात जना बेहोस

काठमाडौं । ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था

टक्सारको संरक्षणमा जुट्दै ओखलढुंगाका स्थानीय

ओखलढुंगा । ओखलढुंगाका स्थानीय टक्सारको संरक्षणमा जुटेका छन् । सिद्धिचरण नगरपालिका– ७ टक्सारमा अवस्थित दुई सय वर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक टक अर्थात पैसा काट्ने ठाउँको संरक्षण थालिएको छ ।

ओखलढुंगा उद्योग वाणिज्य संघले बनायो अक्सिजन सहितको आइसोलेसन

ओखलढुंगा । ओखलढुंगा उद्योग वाणिज्य संघले कोराना संक्रमितको उपचारका लागि अक्सिजन सहितको १० शैय्याको आइसोलेसन तयार गरेको छ । संक्रमित दिनहुँ बढिरहेका बेला सरकारी आइसोलेसनमा ठाउँ अभाव हुन थालेपछि संघले

ओखलढुंगाको देम्बाडाँडामा पर्यटकीय पदमार्ग निर्माण

काठमाडौं । ओखलढुंगाको देम्बाडाँडामा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । सरकारको आर्थिक सहयोगमा खिजिदेम्बा गाउँपालिकाले देम्बाडाँडा जाने पदमार्ग निर्माण गरेको हो । खिजिफलाटे बजार नजिकै रहेको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडा जाने ७

ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष बुङ बनाएर रोपिएको आलुको मूल्य हालसम्मकै उच्च भएको छ । अघिल्लो वर्ष ५० रुपैयाँ प्रतिकेजी किनबेच भएको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको