२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा पानी घट्ट विस्थापित हुँदै

काठमाडौं । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानी घट्ट देखिन छाडेका छन् । ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानी घट्ट हराउँदै जान

ओखलढुंगामा प्रदेशस्तरीय खेल आजबाट सुरु

ओखलढुंगा । ओखलढुंगामा मंगलबार देखि कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको खेल मैदानमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो

ओखलढुंगामा युग कविको सम्झनामा कवि गोष्ठि आयोजना गरिँदै

ओखलढुंगा । युग कवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा जन्मभूमि ओखलढुंगामा कवि गोष्ठि आयोजना गरिएको छ । सिद्धिचरण संग्रहालय समितिले उहाँको जन्मजयन्तीको अवसरमा कवि गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा कवि

ओखलढुंगामा अलैँची खेतीको आकर्षण घट्दै

ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् । ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको

ओखलढुंगाका किसान किवी खेतीप्रति आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली

बाँसका सामग्रीबाट ओखलढुंगाका स्थानीय जीविकाेपार्जन गर्दै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको चुप्लु र डाँडाखर्क गाउँका स्थानीयवासीहरुले बाँसबाट विभिन्न किसिमका सामग्री बनाएर गरेर जीविकाेपार्जन गर्दै आएका छन् । यी दुवै गाउँमा रहेका राई र शेर्पा समुदायले पुर्ख्यौली

ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ । ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा

ओखलढुंगामा गुराँस फुलेर ढकमक्क

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यति बेला गुराँस ढकमक्क फुलेको छ । गत वर्ष झैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँसहरू फुलेको हुन् । यहाँको ३

ओखलढुंगामा बनेका अस्पताल सञ्चालनमा आउन सकेनन्

ओखलढुंगा । ओखलढुंगामा निर्माण सम्पन्न भएका तीन स्थानीय तहका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको चिशंखुगढी, खिजीदेम्बा र लिखु गाउँपालिकामा अस्पताल निर्माण भए पनि जनशक्ति, फर्निचर, औषधि र

ओखलढुंगा जीप दुर्घटना अपडेट: मृतकाे सनाखत

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको बोलेरो जीप आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका हुन् । ना