काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना
ओखलढुंगा । प्रदेश १ लाई कोशी नामकरण गरिएको विरोधमा ओखलढुंगामा किराँत राई यायोक्खाले विरोध प्रदर्शन गरेको छ । बिहीबार बिहान सिद्धिचरण राजमार्ग अवरुद्ध गरेर जिल्ला सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा यायोक्खाले विरोध प्रदर्शन
ओखलढुंगा । ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा रहेको छ । याे झरना पर्यटकीय गन्तव्य सूचिमा सूचिकृत समेत भएकाे हाे । १ सय ३० मिटर उचाईबाट झर्ने यो झरना देशकै दोस्रो
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ । स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा
ओखलढुंगा । यसवर्ष हिउँ नपर्दा ओखलढुंगाको लेकाली भेगका किसान मारमा परेका छन् । हिउँ नपर्दा २ हजार मिटरमाथि लगाइने बुङ आलुको उत्पादन घट्ने चिन्ता किसानमा छ । बुङ आलु रोपिसकेपछि
ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ । यसवर्ष
ओखलढुंगा । ओखलढुंगामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्षको तुलनमा २६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको हो । यस वर्ष जिल्लामा ८ सय ५० मेट्रिक टन
ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ । आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका
ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ । यसवर्ष
ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश