१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले इलामका पर्यटकीय गन्तव्य ओझेलमा पर्दै, पर्यटन व्यवसायी चिन्तित

इलाम । पहाडकी रानी, झुल्केघाम र चियाको राजधानी आदि नामले चिनिने इलाम कोरोनाका कारण प्रभावित भएको छ । पर्यटकले भरिभराउ हुने कन्याम, अन्तु, सानो पाथीभरा, माई पोखरी, ढापपोखरी, सन्दकपुर, पानीटार,