६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अब नेपालमा पनि ओटीटीबाटै फिल्म हेर्न सकिने

काठमाडौं, साउन १३ । नेपालमा पनि ओटीटी डिजिटल माध्यमबाट फिल्म हेर्न सकिने भएको छ । कोरोनाका कारण हलहरु बन्द भएपछि डिजिटल वालेट प्रभु पे ले यस्तो सेवा सुरु गरेको जनाएको