२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छ : पूर्वसभामुख घर्ती

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित मिडिया एडभोकेसी ग्रुपले

संघीयता र धर्म निरपेक्षतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गरौं : ओनसरी घर्ती

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धि कानून छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार

संसदले अभिभावक गुमायो : ओनसरी घर्ती

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसदले गुमाएको बताउनुभएको छ । मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङर संविधान विषयक

नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने

ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका

जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छुः ओनसरी घर्ती

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौं क्षेत्र नम्बर २ को चुनावी

गठबन्धनका कारण चुनाव जित्ने ओनसरीकाे दावी

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्वसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न चुनावमा जित सुनिश्चित भएको बताउनुभएको छ । आज सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी

निर्वाचन क्षेत्र परिवर्तन नगर्ने ओनसरी घर्तीको प्रतिवद्धता

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर २ का जनताले

निर्वाचित भएको दुई वर्षभित्र जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने ओनसरी घर्तीको दावी

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताउनुभएको छ । आइतबार