२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका