नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने
उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।
नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे
तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।
ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।
काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र
काठमाडौं, कात्तिक ५ । युएई र ओमानको संयुक्त आयोजनामा भइरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको सुपर टुवेल्भ समीकरण पूरा भएको छ । पहिलो चरणबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर टुवेल्भमा
काठमाडौं, असोज ३१ । आयोजक ओमानले आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १० विकेटले पराजित
एजेन्सी । इरान र ओमानमा एकसाथ प्रवेश गरेको शाहिन चक्रवातमा ९ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १ सय २० देखि १ सय ५० किलोमिटरको दरले आएको चक्रवातका कारण सयौं