एजेन्सी । अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसंगको साक्षात्कारमा उनले कोरोना विरुद्धको खोप लगाएकाहरु पनि