१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित, देशभरका अस्पतालमा जनशक्तिको अभाव

काठमाडौं, माघ ८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक

मधेश प्रदेशमा कोरोना संक्रमणदर तीव्र : बजारमा भीड, मास्क नै लगाउँदैनन् सर्वसाधारण

पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना तेस्रो लहर : स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालहरूमा जनशक्ति अभाव

सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्‍यो ।

ओमिक्रोन भेरियन्टलाई सामान्य नठान्न डब्ल्यूएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्‍याउनु भएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुग्यो

काठमाडौं । भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७०

चीनको राजधानी बेइजिङमा पनि फेला पर्‍यो ओमिक्रोन भेरिन्यटको संक्रमण

काठमाडौं । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । बेइजिङमा हिउँदे ओलम्पिक खेल

भारतमा एकै दिन २ लाख ४७ हजार संक्रमित, ओमिक्रोन संक्रमित पनि ५ हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !

एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने त्यसले सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।

बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

ओमिक्रोनको कारण प्रर्दशन मिति परिवर्तन गर्दै बलिउड सिनेमा

एजेन्सी । सन् २०२१ मा कोरोनाको महामारीका कारण अधिकांश सिनेमा हलहरु प्रायः बन्द भए । कोरोनाबाट तंग्रिदै गएको चलचित्र क्षेत्रहरुले केही बजार पाउने आशा भएरै सिनेमा हलहरु पनि खुले ।