काठमाडौं । बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो
बेलायतको इङल्याण्ड र वेल्समा संक्रमण नियन्त्रण बाहिर गएको भन्दै चिन्ता थपिरहेकै बेला संक्रमितको मृत्यु भएपछि बेलायत सरकार र जनतामा त्रास फैलिएको छ ।
काठमाडौं । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आगामी अप्रिलसम्ममा ७५ हजारसम्म मासिन मर्नसक्ने चेतावनी दिइएको छ । जनवरीसम्ममा कोरोनाको अर्को लहर आउने र त्यसलाई रोक्न समयमै सावधानी नअपनाए ठूलो क्षति
भैरहवा । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । बढी आवतजावत हुने बेलहिया नाका लगायतका नाकाहरुमा कडाई गर्न जिल्ला प्रशासन
काठमाडौं । कोरोनाको दुई मात्रा खोप लगाएर मात्र नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त
भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ
काठमाडौं । कुवेतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल–सनदले बुधबार
काठमाडौं । कोरोना भाईरसको पहिलो खोप बनाएका फाइजर र बायोटेक कम्पनीले तेस्रो डोज खोपले ओमिक्रोन भेरियन्टको संक्रमणमा मज्जाले काम गर्ने बताएका छन् । पहिलो दुई डोज बराबरको काम तेस्रो एकै
काठमाडौं, मंसिर २२ । कोरोना (कोभिड १९)को ‘ओमिक्रोन’ भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्न सर्कुलर जारी
नेपालले सीमा नाकामा कडाइ गर्न थालेको छ भने विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नागरिकलाई अन अराअराइभल भिसामा रोक लगाइएको छ ।