१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनआईसी एशियाद्वारा मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानलमा स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले