१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् ।

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा (तस्वीरहरू)

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ ।

२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको

राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।

ओलम्पिकका लागि नेपालका दुई खेलाडी सोनिया र कल्पना आज जापान जाँदै

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागि हुन नेपालका दुई जना खेलाडी आज जापान प्रस्थान गर्दैछन् । जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार आज जापान जान लागेका हुन् । उनीहरु दुबै

टोकियो ओलम्पिक : जितेको पदक आफैँ लगाउनुपर्ने नियम

ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।

ओलम्पिकमा अमेरिकी प्रथम महिला जिल बाइडेनले आफ्नो देशको प्रतिनिधित्व गर्ने

एजेन्सी । जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी

टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक

जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो महानगरको बैठकले देशका दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

पलेशाले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने, वाइल्ड कार्डबाट छनोट

नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनिको तौल समूहमा पाँचौं भएकी थिइन् ।

ओलम्पिकमा शरणार्थी खेलाडी सहभागी हुने

एजेन्सी । जापानमा हुने टोकियो ओलम्पिकअन्र्तगत १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभािगता जनाउने भएका हुन् । विभिन्न