१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मातृत्वप्रति गर्व छ भन्दै ओलम्पियन टोरा ब्राइटले खिचाएको तस्वीरले मच्चायो हलचल

एजेन्सी, जेठ ४ । अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । अर्धनग्न अवस्थामा टाउकोले भुइँ टेक्दै आफ्नो दश महिनाको बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक